We have updated information of CoronaVirus Update in Nepal. Share these CoronaVirus Update in Nepal with friends to update friends. Nepali calendar 2077: Click Here
कोरोना भाइरसको त्रास सङै नेपाली बजारमा मास्कको शर्टेज हुन थालेको छ । पहिले सजिलै ५-१० रुपैयाँ पर्ने सर्जिकल मास्क बजारमा पाइन छोडेको हो। कुनै कुनै ब्यापारिहरुले भने मास्क महँगो मुल्येमा बेचेलो पाइयेको र तेस्ता ब्यापारिहरुलाइ कारबाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षणविभागले जनाएको छ। बिभागले एदि कसैले मास्कको कालोबजारी गरे वा मास्क महङ्गो दरमा