Category: Current Affairs

मास्कको माग बढेसँगै कृत्रिम अभाव सिर्जना, मूल्य मनपरी

कोरोना भाइरसको त्रास सङै नेपाली बजारमा मास्कको शर्टेज हुन थालेको छ । पहिले सजिलै ५-१० रुपैयाँ पर्ने सर्जिकल मास्क बजारमा पाइन छोडेको हो। कुनै कुनै ब्यापारिहरुले भने मास्क महँगो मुल्येमा बेचेलो पाइयेको र तेस्ता ब्यापारिहरुलाइ कारबाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षणविभागले जनाएको छ। बिभागले एदि कसैले मास्कको कालोबजारी गरे वा मास्क महङ्गो दरमा