Nepali Funny Jokes Part – 70
We have collection of Nepali Funny Jokes Part – 70. Share these Nepali Funny Jokes Part – 70 with friends and family to make them laugh.
Nepali Calendar 2077: Click Here
Nepali Funny Jokes Part – 70
1.अनि भन😍 घरमा मासु पाक्न थाल्यो कि दाल भाल नै खादै छौ💁😂
2.तिम्रो र हाम्रो मायाँ यस्तो होस कि☺️ दशैको टीका तिम्रो होस तर दक्षिणा मेरो होस्😂
3.जिन्दगी राम्रै चलिराथ्यो☺️ अनि मर्न नसकेकाहरुले exam को routine निकाल्दिए😐️😂
4.2 दिनको जिन्दगीमा केही, लोभ लालच नगरौं☺️ टीका लगाइदेउ 500 दक्षिणा न घटाउ😃
5.Serious कुरामा नि हास्नी बानिले, कुन दिन कस्को हात बाट राम धुलाई खानी हो था छैन🤦😂
6.Don’t call me single: सानोमा भाडाकुटि खेल्दा बिहे भैसक्यो मेरो😂❤️
7.बिन्ती छ भगवान❣️🙏 सेटिङ उस्को पनि हुन नदेउ जस्को मसङ बिहे हुनेछ😂
8.अहिले खुप मेरो Bepy भन्दै, मख्ख परेछौ नि पछि उसैले रुहाउन्छ नपत्याए बाजि ठोक्म आउ😂
9.उठेको 2/2 घण्टा सम्म 😌 bed त छाडदिन मैले🙈 झन तिमीलाई कसरी छाड्छु होला र😏❤️😂
10.चारजना पन्डित चार तिर राखेर सानसानो रुद्री नगरेसम्म मेरो🌺 LoVe नपर्ला जस्तो छ❣️😂
11.हास्दै गर्नुस बोल्दै गर्नुस मङ्सिर नजिकिदै छ फ्याट्ट बिहे भयो भने जिन्दगी खत्तम!😂
12.मेरो अनुहार त यति नराम्रो छ कि😥 कसैले गुलाफ त के धनियाको पात पनि दिदैन्😭😃
13.मान्छे भनेको त हल्का कालो हुनुपर्छ☺️ जाबो सेतो त मुला पनि हुन्छ्😃
14.GF हुदाहुदै Single छु भन्दै हिडने केटालाइ त रक्सी खाएर कुटने स्वास्नी परोस🌺😂
15.म अहिले रिसाएको छु😣 जस्ले फकाउन सक्छ म उसैको🙈😃
For Facebook Status: Click Here