Nepali Funny Jokes Part – 69

We have collection of Nepali Funny Jokes Part – 69. Share these Nepali Funny Jokes Part – 69 with friends and family to make them laugh.

Nepali Calendar 2077: Click Here

Nepali Funny Jokes Part – 69

1.बच्चा मा भाँडाकुटी खेल्दा, बिदेश गएको बुढो☺️ अहिलेको दशै तिहारमा पनि आएनन्😋😃

2.माया छ भने i love you भनन , जाबो Happy Dashain त जोसुकैले पनि भन्छ्😃

Facebook status in English: Click Here

3.अाजकालको प्रेम भन्दा त , मोबाइलको ब्याट्री धेरै चल्छ😂 सहि भने नि मैले😋

4.भन्दा गफ लाए जस्तो हुन्छ तर🥴 काम पनि नभाको फुर्सद पनि नभाको मान्छे मै हो🥺

5.भन्दा गफ लाए जस्तो हुन्छ तर🥴 काम पनि नभाको फुर्सद पनि नभाको मान्छे मै हो🥺

6.यहाँ ncell को loan त बाकी छ  , अब दशै shopping को त कुरै  नगरुम😢😂

7.घमण्ड गर्नेलाई गर्न दिनुस, जस्को अरु हिम्मत हुदैन , उसलाई घमण्ड बाहेक अरु केही आउदैन

8.Happy लाई eppy , Love लाई Lop😌, अरे कहाँ पढाउछ बे यस्तो खतरा English👊😆

9.नसोध कति माया गर्छौ भनेर❣️ आधा MB त तिमि Online छौ कि नाइ भनेर हेर्दै मा सकिन्छ🤗😂

10.I am आज बोलाउदा नबोले पछी, भोलि बाट बोलाउदा पनि यत्रो, नि नबोल्ने Types of मुन्छे😐️

11.सानोमा पोलियो थोपो खुवाऊने, ठाऊँमा single हुनेवाला औषधी , खुवाएछन् कि क्या हो🙄😌

12.राम्रो छु भनेर घमण्ड गर्ने  केटालाई त, केटि पाउनलाइ लोकसेवा को  परिक्षा दिन परोस🙏😂

13.ईतिहास साक्षी छ , आफ्नो Breakup हुनु भन्दा , साथिको love पर्दा बढि दुख लाग्छ😂

14.कहिलेकाही त यत्तिकै रिस उठ्छ अनि यत्तिकै रिस उठ्दा झन रिस उठ्छ ।

15.बोक, माहा बोका, अनि आउछ्न देउसुरे खेल्दा पछाडि बसेर देउ छोरी भन्नेहरु😂

More Nepali Jokes

Add a Comment

Your email address will not be published. Required fields are marked *