Nepali Funny Jokes Part – 68
We have collection of Nepali Funny Jokes Part – 68. Share these Nepali Funny Jokes Part – 68 with friends and family to make them laugh.
Nepali Calendar 2077: Click Here
Nepali Funny Jokes Part – 68
1.चैते दशै बाट बिदा बसेको😊 बडा दशै आईसक्यो😌
2.रेडियोमा देउसुरे बज्दै थियो🌺 पैसा दिनु पर्छ भनेर मैले त बन्द गर्दिए😂❤️
3.छ्या कस्तो अल्छी लागेको😣 कसैले न्यु खोजेपनी झगडा गर्दै बस्न हुन्थ्यो
4.नेपालमा २ वटा बिहे गर्न केही गर्नु पर्दैन्☺️ बस टाउकोमा 2 वटा टुप्पी भए पुग्छ्😃
5.यदै कसैले propose गरेपनी , Sorry i have a boyfriend😉 भन्ने दिन कहिले नआउने भयो😄
6.माया छ भने 100 को , रिचार्ज पठाइदेउ☺️ जाबो Happy Dashain भनेर त जस्ले नि पठाउन्छ😄
7.Dear कोरोना.. मलाई चाहिँ यति छिटो नलगे है😥 मेरो त अझै बिहे पनि भएको छैन्😃
8.घर रंगाएर के गर्नु , रातो माटो कमेरोले😣 दशै खल्लो बनाइदियो चाइनाको चमेरोले😭😄
9.म देखि कसैलाइ रिस उठछ भने आफ्नै गालामा थप्पड हानेर रिस Control गर्नुहोला❣️🙏😂
10.पिङ्गमा बस्न डराउने म😉 Relation मा कसरी बस्ने होला😄
11.आजको ज्ञान❣️🤗 सुत्नु भन्दा अगाडि मुत्नु जरुरी छ !!👊😂
12.कसैको घर जाँदा खाली हात जानुहुँदैन रे त्यसैले म संधै चार्जर र इयरफोन लिएर जान्छु😆🤗
13.Schoolपढ्दा जोडा मिलाउने प्रश्न , सब्से सजिलो लाग्थ्यो अहिले आफ्नै जोडी मिलाउन सकेछैन🤧
14.जोडि त माथी बाट भगबानले, बनाएर पठाउछन रे!🙄आफ्नो त भुकम्पले लगेछ क्या भेटदिन त😂
15.हेर्दा हेर्दै दशै नि आयो😌 तर Shopping गर्दिन्छु भन्नी कोहि आएन😴😂