Nepali Funny Jokes Part – 68

We have collection of Nepali Funny Jokes Part – 68. Share these Nepali Funny Jokes Part – 68 with friends and family to make them laugh.

Nepali Calendar 2077: Click Here

Nepali Funny Jokes Part – 68

1.चैते दशै बाट बिदा बसेको😊 बडा दशै आईसक्यो😌

2.रेडियोमा देउसुरे बज्दै थियो🌺 पैसा दिनु पर्छ भनेर मैले त बन्द गर्दिए😂❤️

3.छ्या कस्तो अल्छी लागेको😣 कसैले न्यु खोजेपनी झगडा गर्दै बस्न हुन्थ्यो

4.नेपालमा २ वटा बिहे गर्न केही गर्नु पर्दैन्☺️ बस टाउकोमा 2 वटा टुप्पी भए पुग्छ्😃

5.यदै कसैले propose गरेपनी , Sorry i have a boyfriend😉 भन्ने दिन कहिले नआउने भयो😄

6.माया छ भने 100 को , रिचार्ज पठाइदेउ☺️ जाबो Happy Dashain भनेर त जस्ले नि पठाउन्छ😄

7.Dear कोरोना.. मलाई चाहिँ यति छिटो नलगे है😥 मेरो त अझै बिहे पनि भएको छैन्😃

8.घर रंगाएर के गर्नु , रातो माटो कमेरोले😣 दशै खल्लो बनाइदियो चाइनाको चमेरोले😭😄

9.म देखि कसैलाइ रिस उठछ भने आफ्नै गालामा थप्पड हानेर रिस Control गर्नुहोला❣️🙏😂

10.पिङ्गमा बस्न डराउने म😉 Relation मा कसरी बस्ने होला😄

11.आजको ज्ञान❣️🤗 सुत्नु भन्दा अगाडि मुत्नु जरुरी छ !!👊😂

12.कसैको घर जाँदा खाली हात जानुहुँदैन रे त्यसैले म संधै चार्जर र इयरफोन लिएर जान्छु😆🤗

13.Schoolपढ्दा जोडा मिलाउने प्रश्न , सब्से सजिलो लाग्थ्यो अहिले आफ्नै जोडी मिलाउन सकेछैन🤧

14.जोडि त माथी बाट भगबानले, बनाएर पठाउछन रे!🙄आफ्नो त भुकम्पले लगेछ क्या भेटदिन त😂

15.हेर्दा हेर्दै दशै नि आयो😌 तर Shopping गर्दिन्छु भन्नी कोहि आएन😴😂

More Nepali Jokes

Add a Comment

Your email address will not be published. Required fields are marked *