Nepali Funny Jokes Part – 67

We have collection of Nepali Funny Jokes Part – 67. Share these Nepali Funny Jokes Part – 67 with friends and family to make them laugh.

Nepali Calendar 2077: Click Here

Nepali Funny Jokes Part – 67

1.Bf त मेरो पनि छ नि☺️ तर कहाँ छ त्यो पो थाहा नभएर हो😂

2.यता सुन्नुस त🤔 मैले उसलाई सार्ह्रै सम्झेको छु, भन्ने खबर पुर्याइदिनु है😂❤

3.एउटै गल्ती गरेउ भगवान🙏 यो मत्लबी दुनीयामा मलाइ मात्र सोजो किन बनायौ?😌😥

4.मन परेको मान्छे पो Wow😮😚 अरु त सब🙄 पोइला जाउ😏😂🥀

5.दशैमा पैसा जम्मा गरेर😋 पोखरा जानू छ किनकि म बिना कसै कसैलाई मुस्किल छ पोखरामा😂

6.सुरुमा मोबाइल ले मलाइ बिगार्यो, समय बित्दै गयो अनि मैले नि 2/3टा मोबाइल बिगार्दिए😂 

7.कसैलाइ म देखेर रिस उठेर टाउको दुख्छ भने त्यो टाउको भित्तामा ठोकेर फुटाए हुन्छ😏😹

8.माया थिएन भने🚫 बुढी निदाएसी किन फोन गरेउ ?🙈🤣

9.चाहाना हुदाहुँदै पनि मैले तिमिलाइ आफ्नो जिवनमा ल्याउन सकेको छैन🚫 Dear iPhone 12😂

10.सङ्गैको साथिको बच्चा बच्ची  भइसक्यो , आफुलाई अझै बच्चै छु जस्तो  लाग्छ🤦😂

11.म धेरै संग बोल्दिन❎ तर जो संग बोल्छु🗣️ नि उसले block नगरेको इतिहास छैन😎😂

12.बोल्ने कोहि छैनन😌त्यही पनि , दुनियालाइ जिउदो साबित देखाउनलाइ भएनी ONLINE आउछु💝😂

13.दशै को खुशी त दस दिनलाई हो😌 त्यसपछि त फेरि धान काट्न  जानू पर्छ🤦😂

14.केटिले Msg reply गर्दैमा केटि पट्टि भनेर सोच्ने केटा मानसिक रोगी हो😂❤️ 

15.यादको कुरा नगर साथिहरु😌 बादर देख्दा पनि तिमिहरु लाई सम्झन्छु😂💚

For Facebook status in English: CLICK HERE

More Nepali Jokes

Add a Comment

Your email address will not be published. Required fields are marked *