Nepali Funny Jokes Part – 67
We have collection of Nepali Funny Jokes Part – 67. Share these Nepali Funny Jokes Part – 67 with friends and family to make them laugh.
Nepali Calendar 2077: Click Here
Nepali Funny Jokes Part – 67
1.Bf त मेरो पनि छ नि☺️ तर कहाँ छ त्यो पो थाहा नभएर हो😂
2.यता सुन्नुस त🤔 मैले उसलाई सार्ह्रै सम्झेको छु, भन्ने खबर पुर्याइदिनु है😂❤
3.एउटै गल्ती गरेउ भगवान🙏 यो मत्लबी दुनीयामा मलाइ मात्र सोजो किन बनायौ?😌😥
4.मन परेको मान्छे पो Wow😮😚 अरु त सब🙄 पोइला जाउ😏😂🥀
5.दशैमा पैसा जम्मा गरेर😋 पोखरा जानू छ किनकि म बिना कसै कसैलाई मुस्किल छ पोखरामा😂
6.सुरुमा मोबाइल ले मलाइ बिगार्यो, समय बित्दै गयो अनि मैले नि 2/3टा मोबाइल बिगार्दिए😂

7.कसैलाइ म देखेर रिस उठेर टाउको दुख्छ भने त्यो टाउको भित्तामा ठोकेर फुटाए हुन्छ😏😹
8.माया थिएन भने🚫 बुढी निदाएसी किन फोन गरेउ ?🙈🤣
9.चाहाना हुदाहुँदै पनि मैले तिमिलाइ आफ्नो जिवनमा ल्याउन सकेको छैन🚫 Dear iPhone 12😂
10.सङ्गैको साथिको बच्चा बच्ची भइसक्यो , आफुलाई अझै बच्चै छु जस्तो लाग्छ🤦😂
11.म धेरै संग बोल्दिन❎ तर जो संग बोल्छु🗣️ नि उसले block नगरेको इतिहास छैन😎😂
12.बोल्ने कोहि छैनन😌त्यही पनि , दुनियालाइ जिउदो साबित देखाउनलाइ भएनी ONLINE आउछु💝😂
13.दशै को खुशी त दस दिनलाई हो😌 त्यसपछि त फेरि धान काट्न जानू पर्छ🤦😂
14.केटिले Msg reply गर्दैमा केटि पट्टि भनेर सोच्ने केटा मानसिक रोगी हो😂❤️
15.यादको कुरा नगर साथिहरु😌 बादर देख्दा पनि तिमिहरु लाई सम्झन्छु😂💚
For Facebook status in English: CLICK HERE