Nepali Funny Jokes Part – 66
We have collection of Nepali Funny Jokes Part – 66. Share these Nepali Funny Jokes Part – 66 with friends and family to make them laugh.
Nepali Calendar 2077: Click Here
Nepali Funny Jokes Part – 66
1.पैसा जम्मा गर्दै छु अप्प्रेसनको लागि😌 उसको मन ढुङ्गाको रैछ फेरिदिन पर्यो😂❤️!
2.यदि मेरो माया थिएन भने आजै बाट माया गर्न सुरु गर😃
3.झुठ बोल्न त स्कुल बाटै सिकेको हो😉 काठको कलमलाई सिसा कलम भनेर पढाउन्थे
4.जति हरियो सागपात खाए पनि🥺 मेरो Boyfriend कुन हो चिन्न सकिन🤦🏻♀️😂
5. 12 वर्षका भाईबहीनी धोका💔 खाइयो भन्छन🙄त्यतीबेला त म , भान्साबाट चिनी चोरेर खान्थे😂
6.सबका जोडीले जुन तारा झारीसके रे🌙💫 हामी चै घाम झार्दिने नि ल!🤓😅
7.मेरो घरमा मलाई नभनि नआउ है🚫 किनकी I Have To Change My भिखारि वाला Look😂🥀
8.मलाई धेरै याद नगर्नु होला तपाई को मुटु दुख्न सक्च 😉 😂😂😋
9.मायालु तिमी कता छौ 🤔🤔 जता भए नि छिटो आउ😌😌 म एक्लै भए 😪😪💛
10.म बिहान ढिलो उठ्छु🥱 यसको मतलब यो होइन कि म अल्छी छु🤨 मलाई झ्याउ लाग्छ यार उठ्न😂🤧
11.कति जनाको GF/BF हरु, अहिले कचकच गर्दै एकाअर्काको , दिमाग खाइराको होलान😂 आफुलाई त ढुक्क छ🥰🤣🤭
12.देखेर तिमिलाई☺️ हेरेर तिमिलाई😍 धन्नै सातो गएन मेरो😃
13.थाकिसके म थाकिसके😣 तिमिलाई फोन गर्दा कुरोना बाट बच्ने उपाय सुन्दा सुन्दै थाकिसके😄
14.नेपालमा झगडा हुनलाइ केइ गर्नु पर्दैन, हातमा खुर्सानी दिए पुग्छ ।😂🙄
15.”हैन पर्दैन दक्षिणा नभए पनि चल्छ, आशीर्वाद भए पुग्छ!!” Dashain best Sarcasm !