Nepali Funny Jokes Part – 65

We have collection of Nepali Funny Jokes Part – 65. Share these Nepali Funny Jokes Part – 65 with friends and family to make them laugh.

Nepali Calendar 2077: Click Here

Nepali Funny Jokes Part – 65

1.भाग्य मा छ भने परिहाल्छ लभ❤️ छैन भने अर्काको Boyfriendसँग भ‌एपनि गरिन्छ गफ🙈😂

2.तिम्रो मुटुमा❤ ठाउँ छ कि छैन💁🏻बाहिर त कोरोनाले😷 बाच्नै गारो भो😂💚!

3.Single हुनु पाप हो भने😔 Love गरेर दुनियाका ओठ र गाला चाट्दै हिड्नु महा-पाप हो😥😃

For Facebook status in English: CLICK HERE

4.यसपालिको दशैमा जम्मा भएको पैसाले😋 ब्रीको भएको माक्स किन्ने हो😃
5.love गरेर अन्धो हुनु भन्दा त, बरु चुपचाप बसेर बाउ आमाको राक्षेस नि,भातमारा हुन ठिक😃
6.All Girls Are Not Same!  कोहि अग्लो हुन्छ त कोहि होचो😂❤
7.कुरा सस्कारको भएर मात्र हो😌 नत्र जाबो LoVe पार्नु त मेरो बायाँ हातको खेल हो❣️🌻😂
8.मान दिनेलाइ मान दिने हो❣️ सान दिनेलाइ लात्तै लात्तले उडेर हान्दिने हो🙏😎😂
9.तिम्ले त माया मार्यौ रे🙄 के हत्यारा जस्तो देखिन्छु र म?🥴🥺
10.राम्रो त जो पनि हुन्छन् तर म जस्तो सोझो पो हुदैनन् त🙄😂
11.Shopping गर्न बजार गको लुगा हैन साहु पो मन पर्दिरा😪😹!
12.जागिर खाने मान्छे चाहियो रे🤷‍♂️ आफू त टन्न खानेकुरा खायिन्छ,नसोधेकै राम्रो😏😹!

13.मिस गर्ने लाई🙄 मिस यु😚 बाँकीलाइ ढिसिउ👊😂🥀
14.न Phone आउछ😌 न Message😴 बरु Mobile बेचेर दसैमा तास  खेल्नु पर्ला😂
15.मन परे Propose गर्दा हुन्छ❤️ के थाहा म पनि तिमिलाइ नै कुरेर बसेको पो छु कि😂🙈

More Nepali Jokes

Add a Comment

Your email address will not be published. Required fields are marked *