Nepali Funny Jokes Part – 64
We have collection of Nepali Funny Jokes Part – 64. Share these Nepali Funny Jokes Part – 64 with friends and family to make them laugh.
Nepali Calendar 2077: Click Here
Nepali Funny Jokes Part – 64
1.भाग्य मा छ भने परिहाल्छ लभ❤️ छैन भने अर्काको Boyfriendसँग भएपनि गरिन्छ गफ🙈😂
2.बिहेमा जुत्ताको सट्टा👞 बेहुलाको मोबाईल📱 लुकाउ केटी हो , ५ हजार होईन ५० हजार मागेनी दिन्छन् , सोच बदल आम्दानी बढाउ💰️🤣!
3.होइन् यो लभ चाहिँ के मा पर्छ, चाउचाउ मा कि बिस्कुट मा। 😂🤗
4.Dear you😍 म हुदा हुँदै अरु सङ्ग मस्कियौ भने बङ्गारा झार्दिन्छु👊Be Careful☹️😂
5.Corona लाग्छ कि लाग्दैन थाहा छैन😌 तर मलाई तिम्रो माया औधी लाग्छ❤️😂
6.Boyfriend ले😍 Facebook को Password माग्छ भनेर Boyfriend नबनाई बस्या छु म!!😝😂🙉❣
7.हजुरको भविष्य Golden बनाउँछु भन्थी;💛 लास्ट मा Golden Oak खाने बनाएर गई !! 😏😐
8.बिहे पछि अर्काको छोरा संग संगै कसरी सुत्ने होला ! 😁 सम्झिदा पनि लाजले 🙈भुतुक्कै हुन्छु भन्या 😂
9.यसपालि दशैको पैसाले iPhone किन्ने रहर थियो,Earphone पनि न आउला जस्तो छ😌😂
10.धेरै दिन पछि तिम्रो याद आयो🖤 अनि आँखामा👀 भिक्स हालेर रोए🥺😂!
11.माया ❣️को Kura नगर 🙄 फेरी Jhapad भेटलास 😌❣️
12.मलाइ online देखेर पनि नबोलाउनेहरु तिमिहरुको मोबाईलको त Dishplay फुटोस🙏😂
13.अर्काको Bf को फोटोमा Love react हान्नु परिराछ भगवान पाप नलागोस🤦🏻♀️😂
14.जतिबेला पनि profile नहेर त्यसरी😔 फेरि माया बस्ला बेसरी🙈☺️
15.बधाई छ मलाई 8 कक्षा पास गरि 9 मा गएको मा🤗 के गरुम उतिबेला म सँग मोबाइल नै थिएन्😃
For Facebook status in English: CLICK HERE