Nepali Funny Jokes Part – 63

We have collection of Nepali Funny Jokes Part – 63. Share these Nepali Funny Jokes Part – 63 with friends and family to make them laugh.

Nepali Calendar 2077: Click Here

Nepali Funny Jokes Part – 63

1.अरु त तेस्तै हो😏 मलाइ पाउन🙄 चै भाग्यमा `श्री´ लेखेर आउनु पर्छ😌🥀

2.पिपल🌿 छेउमा वर पछि धोका दिन्छौ कि मायालु🙄 सारै लाग्छ डर😢😅

3.गाडिको🚌भाडा KG अनुसार , बनाईदे सरकार🙏😔 हामी दुब्लोलाई घाटा भो😁💚

4.न कसैको Lover बनियो , न कसैको Facebook Cover❣️ त्यही पनि बाँचेकै छु क्यारे😂

5.बोल्दैमा के जान्छ रे😐️ Mb तान्ने पैसा तेरो बाउले दिन्छ अनि🙄😃

6.म यति सम्म सोझी छु कि🙆 मेरो बयान गर्दा गर्दा इन्द्रे को बाउ चन्द्रे पनि थाक्छ्😃

7.all girls are same नभन केटाहरु😣 म अरु भन्दा अलि काली छु😃

8.मलाई तिमी बिना यो सन्सार नै अँध्यारो लाग्छ🤗 I love u💜मेरो👁️आखा🙊

9.सन्दिप र म मा खासै फरक छैन , ऊ UAE बसेर IPL हेर्छ  म घरमै बसेर 😂😂

10.हुनु छैन मलाई मोटो मान्छे, हाम्ले नसुनेको होर मोटाहरुलाई , हात्ती र भैंसी भनेको😃

11.+2 & Bachelor level student👇️ कोरोना लाग्ने हो कि बिषय लाग्ने हो पत्तै छैन्😃

12.रुपको घमण्ड नगर म्याकुरी, यहाँ पुजा कागको गरिन्छ्🙄 बकुलाको हैन🙏😂

13.”नानिले राम्रो ज्वाईं पाएस” सबै भन्दा काम नै नलाग्ने आशिर्वाद Coming soon😂

14.Message गर्छौ कि तिम्रो Id Hack गर्दिम 🙄🤔😂

15.कहिले आउला?🙄 त्यो दिन; जुन दिन तिमि उता kitchen मा खाना पकाउने! अनि यता म रोइरहेको बच्चा फकाउने!😉😂😂

More Nepali Jokes

Add a Comment

Your email address will not be published. Required fields are marked *