Nepali Funny Jokes Part – 62
We have collection of Nepali Funny Jokes Part – 62. Share these Nepali Funny Jokes Part – 62 with friends and family to make them laugh.
Nepali Calendar 2077: Click Here
Nepali Funny Jokes Part – 62
1.छाडा बोल्नु पाप हो भने🙄 मेरो साथिहरु पापी हुन्😂🌸!
2.साँच्चै! रक्सीको स्वाद के जस्तो हुन्छ? थाहा छ र कसैलाई🌸😂?
3.सोचेझै जिन्दगी रैनछ गाना मात्र होइन यो जिन्दगिमा पनि तेइ रैछ💔
4.बरु #single नै मर्छु तर #password साट्ने , हात काट्ने काम म बाट हुदैन😏🤟😂
5.न पढाइ राम्रो 😢 न अनुहार राम्रो🙄 न voice राम्रो 😏 कठै मेरो जिन्दगी..💔😌
6.LoVe परोस् न मात्र्❣️ फेसबुकको password पनि उसकै नाम राख्ने हो😂❤
7.मन परेको मान्छे नबोल्दा नि 😐️ सानो तिनो breakup भाको फिल हुदो रछ 🙄😂
8.मङ्सिर को लागि पनि सोच्ने गर केटि हो, तिहार को लागि मात्र, दाजुभाइ सोच्नु त भयन नि😆
9.हाम्रो माया यस्तो होस कि😌 खाना मैले बनाम अनि भाँडा उस्ले माझुस्😃
10.आफ्नो आँखाको आँसु आफै पुछ्ने गर☺️ किनकी अरुको रुमालमा भाइरस हुन सक्छ्😃
11.ला…😱 म त घरमा खाना बनाउदा बनाउदै Boyfriend नै बनाउन भुलेछु🤦😃
12.ipl जोसुकै ले जितोस बालै भएन्😣 तर तिम्रो मन अरु कसैले जित्नु भएन,कुरा त्यत्ति हो😃
13.पापी , लास्टै ठूलो पापी , तास मा पैसा जित्ने बित्तिकै घर कुद्ने हरु
14.म्यासेज गरेर त हेर👀 REPLY को SPEED देखेर कोमा मा पुग्छौ तिमि❣️😂
15.अलि बर्ष पर्ख कान्छी , ममिको गाली हैन मेरो चुप्पा , खाएर उठ्ने बनाईदिन्छु😉😝