Nepali Funny Jokes Part – 61

We have collection of Nepali Funny Jokes Part – 61. Share these Nepali Funny Jokes Part – 61 with friends and family to make them laugh.

Nepali Calendar 2077: Click Here

Nepali Funny Jokes Part – 61

1.तिमी हुन्छ मात्र भन, तिम्रो फोटो पोलमा टासिदिन्छु🥳 पागल हराएको सुचना भनेर😹

2.Love is Life रे , अनि हामी Love नगर्नी हरुको चाहिँ Life नभको जस्तो !🙄😴

3.हरेक गल्ती Sorry भन्दैमा माफ हुदैन🚫 केही गल्ती गाला फुट्ने गरि हानेर🥺 माफ गर्नुपर्छ🥀😂

4.अनुहार हेर्दा कुचिएको डेक्ची जस्तो छ, अझ #PROFILE नहेर LOVE पर्ला रे❣️😏😂

5.तिम्रो लागि ज्यान नै दिन्छु भन्नेहरु सँग😍 दशैं खर्च माग्दा दिन्छ कि दिन्न होला😐🙊❣

6.Break up heart more रे😏! कहिल्यौ Post मा React न आएर डिलीट गर्नुपर्या छ😂?

7.ओइ तिमिलाइ मेरो , कुन चाहिँ बानी मन पर्दैन💁‍♀️ भन त म अहिले Delete गर्दिहाल्छु😂❤!

8.ओए मेरो घरमा आउ☺️ मङ्सिर १ गते टोकोटालो गरम्ला😃

9.कस्तो जमाना आयो गाँठे😉 सोझो मान्छे हेर्न पनि एना हेर्नू पर्ने😃

10.हैन यो line को पनि love परेछ कि क्याहो☺️ खाली कता जान्छ कता😃

11.मलाई Boyfriend चाहियो , जिउदो या मरेको😓 चाहियो भनेपछी चाहियो चाहियो😃

12.जाबो पढेर सरकारी जगिर , खान त म पनि सक्थे☺️ तिमी केटाकेटीलाई पुग्दैन भनेर मात्र हो😃

13.म धानको🌾भुस भए तिमी गहुँ को भुस😌 म सुन्तली भए तिमी धुरमुस❤

14.तिम्रो लागि ज्यान दिन्छु भन्नेसङ्ग दशै खर्च माग त के गर्ने रैछ🤧

15.साथी: दशैं को shopping गरिस्?

म: कहिले हो र दशैं🤧?

More Nepali Jokes

Add a Comment

Your email address will not be published. Required fields are marked *