हेर्नुहोस् कस्तो व्यक्तिले उखुको रस खानुहुँदैन

हेर्नुहोस् कस्तो   व्यक्तिले उखुको रस खानुहुँदैन।

कहिले काँही हामीले दिन भरीको थकाइ मेटाउन उखुको रस पिउन गर्छौ। अज गर्मी  ठाउँको मानिसहरूले त सधैँ जसो उखुको रस पिउनी गर्नु हुन्छ। उखु एक गुणकारी पिय पदार्थ हो। उखुमा क्याल्शियम, पोटासियम, आइरन, मग्निसियम र फोस्पोराउस जस्ता पोषण तत्त्व पाइन्छ। शरीरमा रगतको बहावलाई सही गर्न   पनि उखुको   मदत पूराउँछ।

यति धेरै गुण हुँदा पनि, कुनै व्यक्तहरुलाई  उखुको नकारात्मक  असर पुर्याउन सक्छ। यसको सेवन  गर्नाले उनीहरूलाई हानिपुराउन सक्छ। हेर्नुहोस् कस्तो   व्यक्तिले उखुको रस खानुहुँदैन।

यी ४ व्यक्तिले भुलेर पनि उखुको रस नखानुहोस्, विष सरह हुनेछ।

१. यदि तपाईंलाई केही दिन देखि खोकी लागिरहेको छ भने उखु रस नपाउनु होला। यस्तो समयमा उखुको रस पिउनाले तपाईंको शरीरमा कागको समस्य झन् बढेर जना सक्छ।

२. उखुमा चिनीको मात्रा धेरै हुन्छ। यसको सेवनले तपाईंको शरीरमा पनि चिनीको मात्रा बढ्छ। यदि तपाईंलाई मधुमेहको रागी हुनुहुन्छ भने तपाईले उखुको जुस पिउन हुँदैन।

३. तपाईंलाई पेट सम्बन्धित कुनै पनि समस्या छ भने  उखुको रसले झन् असार गर्छ।

४. उखुको रसमा धेरै क्यालरिज र चिनीको हुन्छ। त्यसैले, यदि  तपाईंको तौल  बढेको  छ वा मोटोपनको समस्यामा हुनुहुन्छ भने उखुको रस नपिउनु  भको राम्रो।

अरूलाई पनि जानकारी दिन , यो लेख शेयर गरिदिनुहोला । तपाईको सानो कार्यले कसैको ज्यान नै बाचन सक्छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *