अमलाको जुस पिउनु का फाइदाहरु
संसारमा सबै भन्दा ठूलो धन भनेको स्वास्थ्य हो।स्वास्थ्य राम्रो भयो भने , जति बेला जे काम पनि गर्न सक्छौ तर स्वास्थ्य खराब भयो भने साना तिना काम गर्न पनि गाह्रो हुन्छ । जस्तै आफै हिँडडुल गर्न पनि गाह्रो हुन्छ। यदि हामीले गर्ने समानिय दिनचर्यामा खयाल राख्यौ भने पनि हाम्रो स्वास्थ्य राम्रो हुन सक्छ। जस्तै सधैं अमलाको जुस पिउने ।

अमलमा भिटामिन सी , फाइबर र प्रोटिन पाइने हुनाले , अमालाले हाम्रो स्वास्थ्यमा राम्रो बनाउन मदत पूराउँछ । डाक्टर र आयुर्वेदको अनुसर पनि अमलाको जुस खानु लाभदयक हुन्छ।
अमलाको जुस पिउनु का फाइदाहरु।
१. अमलामा सुन्तलामा भन्दा पनि २० गुणा बढी भिटामिन सी पाइन्छ। यसले शरीरलाई बलियो बनाउँछ।
२. अमलाको जुसमा मह मिसाएर खायो भने , हाम्रो शरीरको रक्तचाप सन्तुलन मा आउछ अनि रगतलाई समेत शुद्ध बनाउँछ। साथै डन्डिफोरको समस्य बाट पनि छुटकारा पाइन्छ।
३. सधैं अमलाको जुस सेवन गर्नाले पाचन प्रणाली पनि बलियो हुन्छ।
४. अमलाको जुस ले मोटोपन घटाउन पनि सघाउँछ।
५. महिनावरी गडबडीको समस्या बाट मुक्त हुन पनि अमलाको जुसले ठूलो भूमिका खेल्छ।
६. अमलाको जुसमा बेसार र मह मिसाएर खाएमा मधुमेहको बिरामीलाई औषधीको काम गर्छ।
Nepali Calendar 2077: Click Here