रहरकाे र चनाकाे दालको फाइदा जानेर अचम्मित पर्नु हुनेछ

रहरकाे र चनाकाे दालको फाइदा जानेर अचम्मित पर्नु हुनेछ

रहरकाे र चनाकाे दालको फाइदा जानेर अचम्मित पर्नु हुनेछ

स्वास्थ जिबनशैली अपनाउने क्रममा हामीले हाम्रो खानामा विशेष ध्यान दिनुपर्छ र खानामा प्रोटिनको अंस पनि हुन जरुरी छ। प्रोटिनयुक्त दालको कुरा गर्दा पहिलो नम्बरमा आउँछ चना। चनाको दालमा कोलेस्ट्रोललाई कम गरेर तौल कम गर्ने गुण हुन्छ र यो पाचन प्रणालीको लागि धेरै नै लाभदायक छ ।

चनाको दालमा प्रोटिन बाहेक जिंक, क्याल्सियम, फोलेट आदिभरपुर मात्रामा हुन्छ जसले तपाईको शरिरलाई जरुरी मिनिरल प्रदान गर्छ ।यसले शरिरमा आइरनको कमीलाई पनि पुर्ती गर्छ र हेमोग्लोबिनको स्तर बढाउन मद्धत गर्छ ।

यसमा रहेको अमिनो एसिडले शरिरको कोषहरुलाई मजबुत गर्नमा मद्धत गर्छ ।डायबिटिज अर्थात चिनी रोग र उच्च रक्तचाप नियन्त्रणको लागी चनाको दालको सेवन अचुक नुस्खा हुन सक्छ। यसले ग्लुकोजको अधिक मात्रालाई सोस्नपनि र आहिर फाल्न धेरै नै मद्धत गर्छ । सौन्दर्य बढाउनको लागि चनाको दालको बेसन युवत्त हरुले अनुहारमा लगाएको हामिले देखेका छौ जुन आयुर्वेदले सिद्ध गरेको कुरा हो।

चना दाल बनाएर, भुटेर र भिजाएर खान सकिन्छ। विशेष गरि भिजाएको चना खाने बानी उत्तम हो जसका फाइदाहरु तल उल्लेख गरिएको छ।

—चनाले कालेस्ट्रोल अर्थात रगतमा चिनिको मात्रा नियन्त्रणमा राख्छ । जसले गर्दा मुटुको काम घट्छ र स्वस्थ रहि मुटु सम्बन्धी रोग लाग्ने खतरा कम रहन्छ । एसको नियमित सेवनले मुटुको धमनीहरुलाई सफा राख्न र रगतको मात्रालाई नियमित राख्न मद्दत गर्छ ।

More

भिजाएको चनामा पर्याप्त मात्रामा फाइबर हुन्छ । यसले पेटलाई सफा राख्नुका साथै पाचन तन्त्रलाई पनि राम्रो बनाउँछ । एसमा रहेका रेसाहरुले कब्जीयतबाट राहत दिन मद्दत गर्छ। भिजाएको नरम चना खानाले पाइल्सको समस्यामा पनि आराम दिलाउँछ ।भिजाएको चनामा गुड़ मिसाएर खाने हो भने पटक पटक पिसाब लाग्ने समस्यामा पनि बिर्को लगाउने गर्छ।

भिजाएको चनामा नुन नहालीकन सादा चना चबाएर खानाले छाला स्वस्थ रहनुका साथै चम्किलो हुन्छ । सौन्दर्य बढाउनको लागि चनाको दालको बेसन युवत्त हरुले अनुहारमा लगाएको हामिले देखेका छौ जुन आयुर्वेदले सिद्ध गरेको कुरा हो।

—चनाले शरिरको तौल बढाउन मद्दत गर्छ । नियमित चना खानाले तौल बढ्नुका साथै मांसपेशी पनि तागतिलो बनाउँछ । फिटनेस मन पराउने र सारिरिक सुगठन चाहाने ब्याक्तीहरुको पहिलो खुराक नै भिजाएको चना हुने गर्दछ।

—चनाले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । रुघाखोकी, सर्दी जस्ता समस्यामा तातोपना प्रादान गरेर चनाले राहत दिन्छ। चनामा आइरनको मात्रा धेरै हुन्छ। यसले शरीरमा रगतको कमी छ भने त्यसलाई पुर्ती गर्न मदत गर्छ । साथै रगत र धमिनिहरुलाइ पनि सफा पनि गर्छ ।

Nepali Best Quotes and Nepali Status

Add a Comment

Your email address will not be published. Required fields are marked *