राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ? अब आधा कागतीको मद्दतले अनिन्द्राको समस्या चैट

Nepali Calendar 2077: Click Here

राति निन्द्रा लाग्दैन ? अब आधा कागतीको मद्दतले अनिन्द्राको समस्या चैट

राती कसरिम समयमा निदाउने? निन्द्रा आएन भने के गर्ने? एस्ता अनेकन समस्याको उत्तर हामिले खोजिरहेका हुन्छौ। आजकल अधिकाशं मानिसहरु राति अबेरसम्म काम गर्ने वा मोवाइल चलाउने गर्छन् । जसकारण उनीहरु चाडै निदाउन सक्दैनन् । यो अनिन्द्राले भएको नभइ बानिले भएको हो । तर साच्चै राति ढिलोसम्म निद्रा नआउने अर्थात अनिन्द्राको समस्या छ भने कागतिको सेवनले तपाईलाई निदाउनका लागी मद्दत गर्नेछ। दिनभरि स्ट्रेसमा काम गर्ने र तेहि स्ट्रेसको कारण राति राम्रो सुत्न नसक्ने मानिसहरूका लागी मात्र एक वा आधा कागती उपयोगी साबित देखिएको छ।

यसको लागि तपाइँलाई एक दाना कागती र एक चिम्टी नुनको आवश्यकता पर्छ।

कसरी बनाउने कागती पानी?

कागतीलाई दुई भागमा काटेर तेस्को रसलाइ मजाले एउटा गिलासमा निचोर्नुपर्छ। तेसमा एक गिलास चिसो पानी र एक चिम्टी नुन हालेर फेट्नुपर्छ। एस्तो रसलाइ सुत्नु भन्दा करिब आधा घन्टा अधि पिउने। यो प्रोसेसलाइ ३ देखि ५ दिन दोहोर्‍याए अनिन्द्राको समस्या निको हउनेछ।

कसरी काम गर्छ? कागतीमा स्लीपिङ हर्मोनलाई सक्रिय बनाउने असिटिक गुण हुन्छ । यस्तोमा कागतिमा भएको तत्तोले स्ट्रेस कम गर्न मद्दत गर्छ। औषधि खानुभन्दा यो एक प्रभाबकारी घरेलु उपाय हुनसक्छ।

Know about Nepali Actress

Add a Comment

Your email address will not be published. Required fields are marked *