पानी पिउँदा ध्यान दिनुपर्ने कुराहरु

पानी पिउँदा ध्यान दिनुपर्ने कुराहरु

पानी पिउँदा ध्यान दिनुपर्ने कुराहरु

पानी एउटा सामान्य कुरा हो र हामिले जन्मदेखी नै पिउदै आयेको कुरा हो। तर यो पिउने पनि तरिका छ र तपाईं कुनै केसमा गलत पनि गरिरहेको हुनसक्नुहुन्छ। पानी पिउँदा स्वास्थ्यलाई फाइदा पुगोस् भन्नका लागि पनि केहि कुरामा ख्याल गर्नुपर्छ। हाम्रा बानी व्यवहारहरु सुधारेर सहि तरिका अपनाउन सके धेरै फाइदाकारी हुन्छ । हामी धेरै जसोको बानी हुन्छ थोरै पानी पिउँने । त्यसै गरि केहिको बानी हुन्छ, दिनभरमा अधिक पानी पिउँने । तर के हामीले सरिरलाइ दिएको पानी र हाम्रो सरिरले मागेको पानीको मात्रा मिलेको छ त ? स्वास्थ्यमा फाइदा पुर्याएको छ त ?एदि छैन भने कसरी पानी पिउँदा स्वास्थ्यमा फाइदा पुग्छ ? हेरौं –

१. बिहान बासी मुखमा मन तातो पानी सक्दो धेरै पिउँने ।

२. खाना खानु भन्दा आधा घण्टा अगाडी र खाना खाएको एक घण्टा पछि सम्म पानी नपिउँने । खाना खादा पनि पानी पिउनु राम्रो मानिदैन।

३. पानी एकै पल्ट धेरै घटघटी कहिलै नपिउँने । बरु चिया पिए जस्तो गरेर बिस्तारि पिउँने ।

४. पानी पिउदा कुनै ठाउमा बसेर पिउने । उठेर या सुतेर नपिउने ।

५.अति चिसो र वा असाध्यै तातो पानी कहिलै नपिउँने । सँधै मनतातो पानी मात्र पिउँने ।

६. दिनभरीमा कम्तिमा ३ लिटर पानी अर्थात १२ चिया गिलास पिउँने ।

७. सुत्नु भन्दा अगाडी १ गिलास मनतातो पानी पिउँने र सुत्ने ।

राम्रो पानीबानी ले छोटो समायमा सिधा असर नदेखाए पनि लामो समयमा निकै प्रभावकारीता देखाउछ र तपाईंलाई सधै फ़ुर्तिलो र जागरिलो राक्छ।

Nepali Actress

Add a Comment

Your email address will not be published. Required fields are marked *