झुक्किएर पनि नगर्नुहोस् यी कार्य, मृगौला खत्तम हुन्छ!

झुक्किएर पनि नगर्नुहोस् यी कार्य, मृगौला खत्तम हुन्छ!

झुक्किएर पनि नगर्नुहोस् यी कार्य, मृगौला खत्तम हुन्छ!

दैनिक जिबनका साना तिनाकुराहरु ख्याल नगर्दा किड्निमा समस्या आउने गर्छ। किडनी अर्थात मृगौला हाम्रो शरिरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो। यसले शरिरमा रगत फिल्टर गर्ने देखि, हार्मोनहरु बनाउने, खनिज पदार्थ सोक्ने, मुत्र रस उत्पागर्ने, टक्सिन अर्थात सरिरको बिकार तत्त्वहरुलाई शरिरबाट निकाल्ने तथा एसिडको सन्तुलन कायम राख्ने जस्ता काम गर्दछ।त्यसैले मृगौलालाई स्वस्थ राख्न अत्यन्त जरुरी छ। किड्निको समस्या लामो समय रह्यो भने एसले अति कमजोर बनाउछ र एसको उपचार पनि खर्चिलो छ। किन हुन्छ किड्निमा समस्या ?पानी कम पिउदा यदि तपाईँ नियमित र सहि मात्रामा पानी पिउनुहुन्न भने यसको सबै भन्दा पहिलो क्षति मृगौलामा पर्दछ।

पानीको कमिले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न सक्दैन जसले उल्टो परिणाम दिएर शरिरमा अथवा रगतमा बिकार तत्त्वहरु जम्मा हुन्छ।चर्को खाना खाने बानी- खानामा चर्को नून खाने बानीले रक्तचाप बढाउँछ। यसले मृगौलामा दवाव दिन्छ र काम गर्न बाधा पुराउछ । त्यसैले, दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक हुने बिज्ञहरुको भनाइ छ।पिसाव रोक्ने बानी यदि पिसाव आउँदा पनि पछि गरौंला नि भनेर बस्ने बानी छ भने तपाईं आफ्नो किड्नीलाई दुख दिइरहनुभएको छ।

झुक्किएर पनि नगर्नुहोस् यी कार्य, मृगौला खत्तम हुन्छ!

पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी जम्मा हुने र पछि गएर मृगौला फेल नै हुनेसम्मको खतरा पैदा हुन्छ।धेरै गुलियो खाने बानिले पनि मिर्गौलालाई राम्रोसग काम गर्न दिदैन।

पोषणको अभाव शरिरमा पोषक तत्वको अभाव भयो भने मृगौला खराव हुन्छ। भिटामिन र म्याग्नेशियम भएको खानाले मृगौलामा पत्थरी हुन दिँदैन र काम गर्न पनि मद्दत गर्छ। मासु वा मासुको परिकाद धेरै रुचाउने मानिसले बढी मात्रामा तेस्तो परिकार खादा पनि मिर्गौलाको काममा बाधा पार्छ।

अनिद्रा रातमा निद्रा नलाग्ने वा धेरैबेरसम्म बिउँझै बस्ने बानीले पनि मृगौलामा घातक समस्या निम्त्याउछ। निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ।

चिया कफी बढी सेवन गर्दा वा खाली पेटमा कुनै पनि औसधि प्र्योग गर्दा पनि मिर्गौला बिगृने सम्भावना रहान्छ । सामान्य दुखाइ कम गर्न पनि विभिन्न पेनकिलरहरु खाने बानीले पनि सरिरलाइ हानी गर्छ। अत्याधिक जाडरक्सिको सेवन र येस्ता खारब बानीहरु किड्नीका दुस्मन हुन। तेसैले एस्ता बानिहरु अपनाएर आफ्नो मिर्गौलाको सेवा गर्नुहोला ।

Best Nepali Quotes

Add a Comment

Your email address will not be published. Required fields are marked *