Nepali Attitude Status

We have collection of Nepali Attitude Status . Share Nepali Attitude Status with your best friends in Facebook and have fun with them .

1. उनले म सँग ring मागिन् म पनि के कम
एक call हानि उनको मोबाइल
को #ring बजाईदिए

images of Nepali Attitude Status
Images of Nepali Attitude Status

2. म एक स्मार्ट व्यक्ति हुँ, म बस बेवकूफ कुरा गर्छु।

3. सोच branded हुनुपर्छ कपडा होइन

4. तेरो attitude मेरो सामु चिल्लर नै हो किनकि मेरो smile तेरो भन्दा killer नै हो|

5. घृणा पनि म स्थिति हेरेर गर्छु ।
प्रेम त झन धेरै टाढा छ ||

6. Status र pic नहेर pagli
जाऊ गएर किताब📚📖 हेर
love पर्नु भन्दा राम्रो exam मा pass हुन्छेऊ…..

Nepali Attitude Status

7. राज त म सबै ठाऊमा गर्छु
मनपराऊने को दिल मा अनि
घिणा गर्ने को दिमाग मा..

8. मेरो प्यारो दुस्मन म संग टक्कर लिन
आफ्नो सोच लाई update अनि आफ्नो
औकात लाई upgrade गर्न सिक….

Images of Nepali Attitude Status
Nepali Status

9 तिमी,
पहिला जीवन थियौ मेरो लागि,
अहिले Option …
यो सबैको कारण पनि तिम्रै बानी हो

10. रुपको घमण्ड त हामी नि गर्थिम होला😌

तर के गर्नु Iphone र DSLR छैन💔😐️

11.जुत्ताको तुना बाध्न नसक्नेहरु🥴

मायाको डोरी बाध्ने कुरा गर्छन😎

12.मलाइ Free internet चाहियो सरकार😌

घरमा recharge किन्ने पैसा दिन छाडे 😐❤

13. म ज्योतिषी त हैन तर

अहिले तिम्ले मेरै पोस्ट पढिराछौ😋❤️😅

14. ताल को पानी माछी ले खानि❤️

मेरो संगत गर्ने हरु सबै भाग्यमानी😍🤣

Image

Images of Nepali Attitude Status
Nepali Status

15. थोप्डा हैन मन हेर मन😋😏

कसम Sprite भन्दा पनि Clear छ ✌️😅

16. एक जमाना थियो 😊

लभ पर्यो भन्दा लाज लाग्थ्यो🙈

अहिले परेन भन्दा लाज लाग्छ 😌💔

17. Dear You❤️ दिलको ढोका खोल्छौ

कि फोर्दिम 👊😎😂

Nepali Attitude Status
Images of Nepali Attitude Status

18. खोजी उसैको छ💙 जस्ले Call गरेर भनोस

‘यस्सो Online आउन’😍❤️

19. Love नपरेनी बाल भएन😎

घरकाले बिहे त कसो नगर्देलान र 😁😃

20. बोल्ने कोहि नभएर😎

आकास का  तारा गन्दै छु हजुर 😌💔

Images of Nepali Attitude Status

Nepali Attitude quotes
Nepali Attitude Status
Nepali Attitude Status
Images of Nepali Attitude Status
Nepali Attitude Status
Nepali Status
Nepali Attitude Status
Nepali Attitude Status

21. अरुलाई Care वाला emoji चाईएछ🙄 , मलाई care गर्ने मान्छे

22. तिमिलाइ माग्न मन्दिर छिरेको

बाहिर आउदा त चप्पल

नै गायप भैदिरा😎😌

23. जो संग नि झगडा मात्रै पर्छ😌

Future मा Don बन्न लेख्या रैछ क्या❤️😁

24. Message पनि शनिबार जस्तै

भाको छ😐️ हप्ता मा एक चोटि मात्र आउने💔

Nepali Attitude Status

25.न बोल्छन न बोलाउछन यार 🙄

हैन सबका सब डराउछन क्या हो म संग 🤔😁💔

26. Daughters Are Not Tension💔

Actually Daughters are Equal

To Ten Son😍❤

Nepali Attitude
Nepali Attitude Image
Nepali Attitude quotes
Nepali Attitude Images

27.Dear ❤️

relationship मा हुनेहरु

तिमिहरु ढिला रुन्छौ तर कडा रुन्छौ😎😃

28.ज्यान पातलो भएर के भो त😎 , मुटु,कलेजो,फोक्सो अटाएकै छन क्यारे😐️💔

Nepali Attitude Status
Images of Attitude Status

29. नमस्कार 🙏

म चाहिँ घरको सामान बिग्रेपछी दोस पाउने मान्छे 💔😅

30. Love को चक्करमा

नपर भाइ बहिनी हरु❤️😎, Life Damage हुन्छ।😃

31.Dear लाटालाटी हरु😐️

कहिलेकाही यस्सो बोलम बोलम लाग्दैन भन्या😎😂

Nepali Attitude Status
Images of Attitude Status

Add a Comment

Your email address will not be published. Required fields are marked *