
We have compilation of Nepali Funny Status. Share Nepali Funny Jokes with your friends and enjoy your day.
1. पागल हुने धेरै उपाय थिए,
तर मेरो साथिले Tiktok नै रोज्यो
2. मेरो जीवन बाट जाने भए जाउ,
तर अन्तिम पल्ट तिम्रो बहिनिको नम्बर देउ

3. मेरो हुनेवाला कुन चाहिँ सङ
नछुटने कसम खादै होला …
सम्झिदा नि बिरक्त लाग्छ बाइ ..
4. सुन्छु तिमीले मलाई भुल्नै आटेको छौ रे
अर्कै को gf लाई लिएर dating जादै छौ रे
5. Exam मा केइ लेख्न नआएर status लेख्देको
अर्को दिन Miss को friend request आइदिरा
6. आफ्नै प्रेमि फकाउन त यति गाह्रो हुन्छ। केटीहरू अरूका बुढा कसरी फकाउँछन् होला?
7. घरमा पाहुना आएका रहेछन,
मोबाईलमा चार्ज सकिएपछी मात्र थाहा
पाए
8. Australiaगएसी दुइओटा कुरा ढुक्कले चम्काउनु पर्छ
एउटा FB profile pic अर्को भन्न पर्छ र??
9. छिमेकिको छोरी नि बहुत हरामी निस्कि;
wifi को पासवर्ड चेन्ज गरेर उल्टै सोध्दैछे, के हो आज किन Offline रे
10. फरक छ केटा हो
जिम्मेवारी बोकेर खाडि पस्नु
र अर्काको बुढि लिएर झाडि पस्नुमा
11. आमाबुबाले पढ पढ भन्दा रिसाएर झर्कने छोरी Boyfriend ले पढ भन्दा thanks for caring भन्दै मस्किन्छे! रबि दाइ
12. निधारमा किस गरेर ज्वरो छुमन्तर गर्ने bf नभएर होला ज्वरो आको आई गर्छ
13. आजकल केटीहरु Breakup हुदा पनि रुदैनन
किन भन त रुदा खेरी आशुले Makeup बिग्रीन्छ रे
Image


14.
35 बर्षे काका अष्ट्रेलिया बाट आए
19 बर्षे भतिजो को
17 बर्षे girlfriend उडाए #तरिकाहो
15. चाहिदैन कसैको आलू जस्तो माया तिमिहरु सग राख तरकारी खान काम लाग्छ !
16. कैले काइ हाजमोला खाने गर
मेरो माया तिम्लाइ पच्दै पचेन।
17. हिजो एउटा केटिको पोस्ट पढेर
अहिले सम्म हासो लागिराछ
“travelling to bus”
Feeling घचक घचक रे
18. सायद म उनको मायामा अन्धो भएर होला
उनी पोइला गाको समेत थाहा पाएन
19. single भएर होला
आँसु पनि एउटा आँखा बाट
मात्र झर्छ
20. मेरो एउटा प्रश्न: “रक्सी खाएर आएपछि बाउले छोरालाई कुट्यो” ल भन्नुस् रक्सी कस्ले खाएको थियो ?
Image of Nepali Funny Status

21. हामि केटिहरुको शरिरमा रगत भन्दा बढि पानीपुरिको झोल होला है
22. माया त तिम्रै लाग्छ मुटु मा लक् गरेनी फेसबुक मा ब्लक गरेनी.!!
23.”Online shopping” भनेको, “crush” अर्डर गरेर, “ex” पाए जस्तै रैछ
24. पहिला पहिला खुब बोल्ने अनि आजकल बोल्ने छाड्नेको “मोबाईको किप्याड” नै बिग्रीयोस । लौ सराप नै भयो ।
25. दुनीयाँमा असल_मान्छेको खोजीमा नहिड्नु होला किन भने अाजभोली गर्मी धेरै छ, म_घरमै हुने गर्छु।
26. Girlfriend भनेको भाग्य बद्लिदिने हुनुपर्छ boyfriend बद्लिरहने हैन
27. उनको मन चोर्नु पर्यो भनेर सुटुक्कै गयेको त, बाटो मा पुलिस बसिरहेको रहेछ अनि फर्केर आये ।
28. सोच्दैछु सबै साथीहरुलाई मुद्दा हाल्दिम कम्सेकम अदालत आउदा भेट त हुन्छ
29. हैन यो love कसरी पर्छ सिम सिम पर्छ कि असिना झरे जसरी पर्छ
30. उन्ले आकाशको तारा मागिन, मैले नि सिधै भनिदिए “तेरो बाउले रकेट किन्देको छ र ?
31. जिन्दगीमा यति धेरै हरेस पनि नखानुस् कि पचाउने हजमोला किन्न स्वर्ग नै पुग्नु परोस्!
32. मुस्कुराउन कसैको साथ होइन,दात भए पुग्छ
Images


33. आजकाल पनि महिना महिनामा तिम्रो मेसेज आइराख्छ- भाइबर डाउनलोड गरेउ भनेर !
34. कुखुरोको चल्लोलाई डेढ महिनापछि रोस्ट बन्ने कि ग्रेभी बन्ने भनेर थाहा होला बरू । तर मान्छेको चल्लोलाई २५ वर्ष कटिसक्दा पनि के बन्ने थाहा हुँदैन ।
35. चाउचाउको प्याकेटभित्र मसलाको पुरिया नभेट्दाझैँ खिन्न हुन्छु तिमीलाई अनलाइनमा नभेट्दा !

36. कृष्ण त निशुल्क बदनाम भएका हुन् ।
१६ सय त अचेल राधाका हुन्छन् ।
37. मायालुहरु लाइसेन्सबिनाका वकिल हुन्। यी बयान लिन्छन्, स्पष्टिकरण माग्छन्, प्रमाण देखाउँछन् अनि घन्टौं बहस गर्छन्!
38. हाम्रा बाटाहरु फरक भएर के भो? आउ बाटो छोडेर खेतको आली आली सँगै हिँडम्!
39. माया पनि अचम्मको चीज रै’छ। मायालुले ‘बाँदर’, पागल’, ‘चोर’, ‘डाँका’, ‘फटाहा’ भन्दा पनि दंग परेर मुस्कुराउन मन लाग्छ!
40.यदि कसैलाई आफ्नो रुपको घमण्ड लाग्छ भने, चम्चा पछाडि आफ्नो अनुहार हेरे हुन्छ।
41. कस्तो अचम्म भयो हिज राती सुतेको आज उठ्दा त कस्तो उज्यालो भको
42.अरुको अस्ट्रेलिया अमेरिका तिर भिसा लाग्छ ,मलाई भने खाली अल्छी मात्र लाग्छ
43. Mummy ले पकाएको दुई थाल भात खाएर, तिम्रै मायाले त हो म बाचेको रे नौटन्किहरु
44. भिखारी
लास्टै भिखारि
अनि आउछन खाना खायौ भन्दा
तिम्ले देथेउ र भन्नेहरु
45.बिहान छिमेकिका छोराछोरी
छिटो उठ्छन..!!
गाली मैले खानुपर्छ।।।
46.म भित्र पनि एउटा talent लुकेर बसेको छ
लुकेको हुनाले मैले पनि देख्या छैन
47.कास यो मन ढुङ्गा भैदेको भए तिमिलाइ यसैले हानेर टाउको फोरिदिन्थे म
48.धन्न केटि भएर जन्मेछु नत्र आधा जिन्दगी चुरोट तान्दै गफ हान्दै बित्थ्यो होला
49. खेतमा आलु, बारिमा बोडि छ, आफू त Single परियो, बाकी सबैको जोडि छ
50. बिहे त झ्याइ झ्याइ बाजा बजाएर गर्ने हो, कुकुरले लखेटेको होर भाग्नलाइ
Nepali status : Click here