Nepali Funny Status for fb

Nepali Funny Status for fb

We have collections of Nepali Funny Status for fb. Share Nepali Funny Status for fb with your friends and enjoy your day . funny status in Nepali

1.तिम्रो ऐक मुस्कान मा हजारौ मर्छन् रे ऐकचोटि मेरो घर मा आईदेउँन प्रिय लाम्खुट्य ले हैरान पार्याछन्….!!

2. तिमि मलाई माया गर्छु मात्र भन प्रिय, तिम्रो हात काटि म मेरो नाम लेखिदिन्छु….!!

3. केटाहरुको मुटु पनि girls hostel जस्तै लाग्न थाल्यो, आम्मा हो कति धेरै केटि अटाउँन सक्या…!!

4. जापान टोकियो बाउँ ले रोजेको केटि हेर्न गाको ex परियो झन्डै सास रोकियो…!!!

5. जिन्दगि मा ऐउटै गल्ति गरिरहे पावर वाला चस्मा उसलाई गिफ्ट गर्नु पर्ने रहेछ आफु भने आफैे लगायेर हिडिरहे..!!

6. सम्बन्ध मा विश्वास र, मोबाईल मा नेटवर्क भयेन भनि मान्छेहरु गेम खेल्न थाल्छन्….!!

7. राम धुलाइ” हुने तर “हरि धुलाई” नहुने “हरि बिजोग” हुने तर “राम बिजोग” नहुने

8. केरा को बोक्रा त एउटा बहाना थियो, चिप्लिएको त म उस्को मुस्कानमा थिए॥!!!

9. जिन्दगीमा यति प्रगति गरियो आज आएर हेर्दा म भन्दा आगडि भुँडी छ.

10. मन परेन भने भगवान फेरिन्छ GF कुन ठूलो कुरा हो

11. पहिला तिमि खास लाग्थ्यो अहिले तिमि घाँस लाग्छ

12. बिहे अघि कुच कुच होता हे बिहे पछि किच किच होता हे

13. प्रेम को पनि चुनाब हुन्थ्यो भने गज्जब को भाषण म नि दिन्थे मात्र तिमिलाई पाउन

image

14 पट्टाउन त आफ्नै गाँउको केटा नि पट्टाउन सक्थे माईत नजिक पर्छ भनेर मात्र चुप लागि बस्या हो।।

15. कत्रो हिम्मत जुटाएर आज एउटाि लाई आँखा झिम्कैदेको साला कालो चस्मा त खोल्नै भुलेछु।

16. प्रेममा मुटु पोल्छ भन्नेहरुलाई एकपटक सिस्नोघारिमा फाल्नु पर्छ

17 कोहि कराऐर बिग्रे कोहि डराऐर बिग्रे, धरोधर्म म तिमिलाई मनपराऐर बिग्रे

18. केटा लाई दिल अनि बच्चा लाई मोबाईल दिनै हुन्न Game खेल्न सुरु गरिहाल्छन्..!!

19. मैले धुम्रपान किन नै गर्नु पर्यो र तिम्रो यादहरु पनि #क्यान्सर भन्दा कम छैनन्

Images

Nepali Funny Status for fb
Nepali Funny Status for Facebook

20. मैले थाहै नपाइ तिम्रो मुटुबाट कलेजीमा चिप्लेटी खेलेछु
तर प्रीय,
यहाँबाट भने कतै पिङ नखेलाउनु है

21. आफुलाई मिल्ने जिवन साथिको खोजिमा के हिडेको थिए,
दुनियाले Play boy को नाम दियो

22. सु गरेर डस्ना भिजाउने उमेरमा
Break up भयो भन्दै
सिरानी भिजाउछन्
आजकलका नानी बाबुहरु

23.मन पर्छ भने अहिले भनिहाल है फेरी पछि🤗

बिहेको फोटोमा Sad React गर्न पाउदैनौ नि😂

24. नारीको दुस्मन नारी नै हुन्छन😐️

केटाहरु त अर्काको GF लाइ

पनि माया गर्छन 😂😆

Nepali Funny Status for fb
Nepali Funny Status for fb

25. BF भनेको boyfriend रहेछ😆

म भने best-friend होला भनेर

10/12 जना छन भन्दिरा😅

26. आजको ज्ञान❤️✋ हावा चल्यो भने पात हल्लिन्छ

चलेन भने हल्लिदैन😆😅

27.सेवा नै धर्म हो😍😉 ल खुरुक्क मलाई एउटा रिचार्ज हाल्देउ

धर्म प्राप्त गर😆🤙

28. Dear Ncell ❤️

एउटा गतिलो Boyfriend पनि Loan मा मिलाइदेन🙏😅

29.Dear Girls

जवानी सम्हालेर राख😎 सबै केटा म जस्ता सोझा हुदैनन😅

30. रात परेसी निद्रा लाग्दैन😐️ बिहान चाडै यो शरीर जाग्दैन

के यो माया हो?😂

31. अरुलाई रात परेपछि Call र Message आउँछ😆

आफुलाई त लाम्खुट्टे आएर हैरान पार्छ😌💔

32. हिज रातिको कुरा हो😱😳

आजको रात जस्तै लास्टै अँध्यारो थियो😆😋🤙

33. When somone share

नमस्ते म यस्तो मान्छे

Me:भाग्यमानी भएस जुम्ल्याहा

छोराछोरी पाएस😂

Images

Nepali Funny Status for fb
Nepali Funny Status for fb

34.

कति online बसेको रे

अब online मा उभिन मिल्दैन त

म के गरु

35.कामदार चाहियो

👉️तलब 20 हजार

👉️duty time 24 घन्टा

काम security दिलको ढोका मा 😛😂🙏

36. पुराना Message राखेर काम छैन

आफुले पढे मन टुट्छ

गलफ्रेण्ड ले पढे हड्डी टुट्छ 😂😂😂

37. जिन्दगीमा धेरै कुरा देखियो

तर, यो “प्रेममा अन्धो” हुनेले

“लौरो” टेकेर हिडेको, कैले देखिएन

38. Breakup हुदाॅ मुटु रितियो

२ दिन पछि तिमी भन्दा राम्री भेटियो

39. तिमी जस्तो हजार पाउछु नभन

म नेपाल राष्ट बैङ्कम राखेको हजारको नोट होईन जता नि पाउन

40.आज भोलि जति पैसा भएनी

सबै #उडाउन मात्रै मन लाग्छ ।

के यो ” पाइलट ” बन्ने लक्षण हो ?

41.जन्म र मृत्यु त ईश्वर को हातमा छ

मान्छे को हातमा त केवल मोबाईल छ मोबाईल

42.“ठुला ठुला झरना,खोला

ठुला ठुला ताल

मुना मदन को देशमा

Girlfriend कै अनीकाल ”

43. उस्ले “Excuse me दाइ ” भन्नू भन्दा अघि नै मैले ……बैनी अलिकती बाटो छोड्देउ न है भनेर …आफ्नो दिल टुट्न बाट बचाए😂

44.ठुला ठुला चोर हरु समातिए तर स्कुल बेलामा पेन चोर्ने चोरहरु आज सम्म समातिएका छैनन्। 😛😂🙏

45. ए उस्ले baby भने देखी कस्सम

भोक लाग्दा पनि लिटो खाईदिम जस्तो लाग्छ.. 😛😂🙏

46. म : के गर्दै ??

She : बसिराको।

म : खाना खाएउ ?

She :खाए।

म :मलाई पनि सोध न। 😛😂🙏

47.”सोचेको थिए हरेक मोडमा याद गर्नेछु तिमिलाई तर दुर्भाग्य ,

 पुरै सडक सिधा थियो कुनै मोड आएन” 😂😂😂

More Nepali Funny Jokes

48.मेरो आँखा मा सन्सार देख्ने उनी, अहिले कालो चस्मा लगाएर डुल्दै छिन अरे। 😂😂😂

49.सम्झनामा मुटु रेटिन्छ 💔💔

एउटा गए अर्को भेटिन्छ 😂😂

50.पोइला गाकी छोरी फेरि घर आइछे

  बाउ=: नाक त काटीहालिस फेरि किन आकि

     छोरी=: charger त लानै बिर्सेछु

😂😂😂

51.दुख त तेति बेला लाग्छ😕

जब आफुले आदर गरेको मान्छे बाँदर भएर निस्किन्छ😈😂😂

52.मायाको संसार बनाउ भनेको

ठेक्दार महङ्गो मात्र भेटीन्छन् l

53. कर्म राम्रो गर फल को के छ र

बजार बाट फर्किदा लिदा हुन्छ

54. भने पछि बिश्वास नलागला

जन्मे देखि आजसम्म नमरेको मान्छे मै हु ।

55.कल्ले भन्या फेरि

घिरौला र निरौला दाजु भाइ भनेर

56. अग्रेजी बोल्ने partner खोज्ने हो

झगडा परेनि छिमेकी ले नबुझोस

57. अनि के ज्योतिषी हरु ले Wifi को password पत्ता लगाउन सक्छन किनाइ ?

58. जिन्दगी तब बिग्रीयो

जब दालमोट लाई सितन भन्न थालियो

59. बिर्सेउ है सबैले

हुन त म रास्ट्रपति होइन

60. अचानक जङ्गल बाट बाघ निस्कियो

मन सारै डरायो अनि # Tv बन्द गरेरे सुते

61. # हजारौ को # भिडमा

न खोज्नु मलाइ

म # घरको # छत मा

घाम तापेर # बसिरा हुन्छु

62. कस्ले भन्यो म # Single

हो भनेर

जस्ले भन्यो सहि भन्यो

100 रुपैया देउ त्यस्लाइ

63. Mom- जाउ पाहुनालाइ

खानाको लागि सोध

Me- हजुरहरु खाना खाएर आउनु

भको कि गएर खाने हो

Best Sad Nepali Status : Click here

Leave a Reply

Your email address will not be published. Required fields are marked *