100+Nepali quotes about life
We have collections of 100+Nepali quotes about life . Share 100+Nepali quotes about life with your friends and family members.
1. बितेको समय तिमी जस्तै थियो .. या तिमी समय जस्तै ? जहिले पनि भेटेँ त बदलिएको अवस्थामा नै पाएँ !
More Inspiring Quotes: Click Here
2. “ याद राखेस् “ यहि भन्दै बिदा भएकि थिई ! यस्तो गरेर भुलेँ कि , “ साँच्चै .. तिमी मेरो कोहि थियौ र ? “

3. खुशी किन्ने पैशाको रङ कस्तो हुन्छ ? त्यही पैशा कमाउनु छ ।
4. मैले त्यो फुल लाई सधै काखी च्यापिरहे जस्को आयु निकै कम थियो ।
5. जुन घाउलाई मैले सबै भन्दा धेरै जतन गरे उही पाउ पटक पटक पत्थरमा ठोकिए ।

6. खुशी बाढ्ने चेहेरा खोज्नुस लाखौ भेट्नु हुने छ आशु पुस्ने केवल एक हात खोज्नुस त कतै दुर जाने छ ।
7.संसार छाड्न रहर होईन, बाध्यता हो । बाध्यताको बिऊ त्यहि तिम्रै झुठो माया हो ।
8. ऐना जस्तै हुन्छ,मान्छेको ब्यवहार ! सिर्फ आफुले मुस्कुराउँने कि रिसाउने भनेर छान्नुपर्छ ।
9. अदालत धाउँदैछु, म फेक कि रियल भनेर न्यायधिश उनि ,वकिल उन्कै परिवार अनि आरोपि म।
10. प्रेममा सदैव विश्वास भन्दा ज्यादा जहिल्यै शंका हावी हुने गर्दछ ।
11. कसैले रिसमा हजुरसँग झगडा गर्छ भने,, हजुर उस्को रिसको झगडामा घृणा हैन माया हेर्ने प्रयास गर्नुस।
12. बाध्यताले समबन्ध तोड्न सक्छ तर जोड्न कहिलै सक्दैन।।
13.म कुनै छोटो कहानी थिइन प्रिय , बस पाना नै छिटो पल्टायौ तिमिले !
14. बिर्सने हरु प्रति गुनासो कहिल्यै नगर , सबै मान्छे सम्झन लायक पनि त हुदैनन ।
15. कसैले रिसमा हजुरसँग झगडा गर्छ भने,, हजुर उस्को रिसको झगडामा घृणा हैन माया हेर्ने प्रयास गर्नुस।
Some Images of 100+Nepali quotes about life



16.आशा अझै मरेको छैन, विश्वास अझै डगमगाएको छैन.. उमेर सगै कति रहरहरु मेटिए होलान, तर जिवनका पानाहरु अझै भरिएको छैन !
17. प्रेम नै गर्नु छ त मन टुटेका संग गर्नुस किनकी जसको मन टुटेको हुन्छ उसले अरुको मन टुटाउने हिम्मत कहिले गर्दैन किनकी उसलाई थाह हुन्छ मन टुटे पछिको पल कति अत्यास जनक हुन्छ।
18. हिजो आज नत समय ठिक छ नत भाग्य नै ,दुबै खराब तरिकाले आफ्नो खुसीमा चल्दैछन ।
19. घमण्डले अरुलाइ होइन तिमि आफुलाइ नै कम्जोर बनाउछ यो पनि उच्च रक्तचाप जस्तै हो आफुलाइ नै सिध्याउने महोदय ।
20. यत्रो घमण्ड किन गरछौ ? आखिर तिमिलाई पनि घोची-घोची आगोमै पोल्ने हो । एकदिन
21. रुन गारो हास्न झनै गारो त्यो भन्दा नि कसैको मन जित्न गारो….!!
22. साझ परेपछि आफ्नै छाया ले त छोडि जान्छ झन अरु को त के कुरा ..!!
23. गुनासो त केहि छैन तिमि सङ्ग दुख लाग्छ त आफु सङ्ग किनकि तिम्रो लायक कहिले बन्न सकिन…!!
24. रुपको पछाडि लागेर पागल नबन । किनकी, सबै चम्किने बस्तु हिरा हुदैन ।
25. जब, हद भन्दा धेरै पिडा हुन्छ नि, तब,मान्छे रुदैन बस मौनतामा छ्चलकिन्छ।

26. गरिब सगं को नजिकको नाता पनि लुकाउछन् मान्छे धनि सित नभएको नाता पनि बढाइ चढाइ गरेर देखाउछन्
27. घमण्डी मान्छे हरु आफ्नो लागी मात्र ठुला हुन , समाज अनि आफ्नत हरुमा तिनीहरुको कुनै महत्त्व नै हुदैन ।
More Inspiring Quotes: Click Here
28. टाडै रहनुहोश म बाट नसालु छु मन मा बसे भने आदत बन्न सक्छु
29. आशा अझै मरेको छैन, विश्वास अझै डगमगाएको छैन.. उमेर सगै कति रहरहरु मेटिए होलान, तर जिवनका पानाहरु अझै भरिएको छैन !
Some images of Nepali Status



30.जिन्दगी सोचे जस्तो समतल अनि सजिलो जमिन होइन र त हजारौं दुखका उकाली ओराली चढ्नु पर्छ अनि आशु रोदनका सागर तर्नुपर्छ ।
31. माया गर्ने प्रेमिकाहरुको सबैकुरा जाहेज हुन्छन् तर देखावटी आँसु र घुर्की सारै नाजाहेज हुन्छन् ।
32.यो संसारमा कोइ मान्छेलाई हामिले चाहेर पनि Hate गर्न सक्दैनौं अनि कोइ मान्छेलाई हामिले चाहेर पनि मन पराउन सक्दैनौं
33. थकाइ बिनाको यात्रा र पर्खाइ बिनाको मायाको कुनै स्वाद हुँदैन !!
34. मन पराउने र माया गर्ने मान्छे बिच धेरै भिन्नता छ । मन पराउने मान्छे समय बिताउन चाहन्छ, माया गर्ने मान्छे जीवन बिताउन !
35. तिमी मेरा अघि लजाइरहनु पर्दैन प्रिया, तिमी नजर उठाइराख, म शीर झुकाइदिन्छु !
36.हरेकको जीवनमा एउटा यस्तो किम्ती मान्छे आउँदो रहेछ, जसलाइ हेरेर मात्रै सिंगो जीवन काट्छु भन्ने मिठो भ्रममा परिँदो रहेछ !
37.मेरो एकथान जिन्दगी तिम्रो नाम गरिसकेँ, बस् सिन्दुरले तिम्रो सिउँदोमा सहिछाप लगाउन बाँकि छ।।
38.सपनिमा जो आखामा राज गर्छन्, प्राय तिनै आखा खोल्दा आशु बनेर बगिरहेका हुन्छन् ।
39. भोको मेरो मन थियो, उन्ले आखा भरेर गइन्….
40. जब उन्को मुस्कानले मेरा शब्दको मुखमा पट्टी लगाइदियो, शब्दले खुसुक्क मुटुसँग माफी माग्यो.
41. जिन्दगी अनि यो तस्बिरमा बगेको नदी उस्ता उस्तै हुन जो बगिरहन्छ तर गन्तव्य कहिल्यै भेटाउन अनि मेटाउन सक्दैनन ।
42. दुख दुखाइ होइन जिन्दगीको बस एउटा भोगाइ हो जसलाइ निडर भएर सामना गर सुख आफै हार मानेर तिम्रो भाग्यको ढोका ढकढकाउन आउनेछ ।
images 100+Nepali quotes about life



43. यदि कसैले आफ्नो पीडा लुकाइ लुकाइ तिमिलाइ हसाउन खाेज्छ, अाफु दुखि भयपनि तिमिलाइ खुसी बनाउने काेसिस गर्छ अनि तिमी रिसायकाे बाहाना मात्र गरेपनि फकाउने लाखाै प्रयास गर्छ भने त्याे नै तिमिलाई साचाे प्रेम गर्ने मान्छे हाे।।
44. मनमा जब पीडाको पहिरो जान्छ , तब आखामा आशु थाम्न सारै गारो हुदोरैछ ।
Sad Nepali quotes : Click Here
45 स्वार्थी मान्छे संगको प्रेम अनि लोभी मान्छे संगको सम्बन्धको कुनै महत्त्व हुदैन किनकी दुबैले फाइदा मात्र कमाउन चाहान्छन ।
46.प्राय जिन्दगीमा याद तिनीहरु गरिन्छ जो केहि समयका लागी आउछन अनि मिठा मिठा बात दिएर सधैका लागी जान्छन ।
47. थाहा छैन के जादु छन तिम्रा ति पुराना म्यासेजहरुमा पढ्दा पढ्दै कति बेला आँखा बाट आशु झर्छन पत्तै नहुने
48. ठुलो दिल छ हजुर मेरो माया गर्नुस या घृणा ब्याज सहित दोब्बर फिर्ता गरिदिन्छु.

49.मुस्कुराउन जो संग पनि सकिन्छ तर रिसाउन को लागि दिलकै नजिकको मान्छे हुनु पर्छ
50.भाग्यमा लेखेर आउनु पर्छ कान्छा नाइ मलाई यही केटी चाइन्छ भन्दैमा कहाँ पाइन्छ र
51.कहिलेकाँही लाग्छ निद्रालाई पेन्डिङ राखेर उनकाे यादमै सम्पुर्ण रात कटाइदिउँ तर फेरी साेच्छु मनकाे सजाय अाँखालाई किन दिउँ? अनि निदाइदिन्छु चुपचाप चुपचाप !
52.भाग्य सँग लड्न पनि मजा अाउँछ यार, भाग्यले अघि बढ्न दिँदैन,bराेकिने मेराे स्वभाव छैन !
53. यदि रुनुको पनि कुनै युनिभर्सिटीमा पढाइ हुन्थ्यो भने, मेरो नामको अगाडी उहिल्यै डा. आँशु थपिन्थ्यो होला ।
54 तिम्लाई नसम्झिएको कुनै पल छैन र त यो शरीरमा कुनै हलचल छैन रातभर रोएछौ सायद तिमी पनि, आँशुले पखालेर होला आँखामा गाजल छैन।।
55 मैले दे’को गुलावमा काँडा देख्ने तिमी दुनियाले सोझ्याएको तरवार देखेनौ।
56. मलाई आशुको खोलिमा पारेर अर्कैको डोलिमा चढेर गै मोरि
images



57. एक्लै एक्लै बग्ने खोला मिसिएर सुन्दर दोभान बनाए त्यस्को सौन्दर्यता फिक्का देखियो जब भगवानले तिम्रो मुस्कान बनाए
58. ईच्छा र चाहना गाँसिएका सबै सम्बन्धहरु लाई प्रेम भन्न मिल्दैन, प्रेम त अनुुभुति अनि आभासबाट गाँसिएको हुन्छ।
59 भ्रम ले पनि अक्सर टुट्ने गर्छन् केहि सम्बन्धहरु कसुर हरेक चोटि गल्ति को मात्र हुँदैन
60 गजब को छ उसको यादको सिलसिला पनि कहिले एक पल कहिले पल पल त कहिले हर पल।

61. दुख्छ मुटु रुन्छ मन बेस्सरि किन गर्यौ घात तिमिले यस्सरि
62. प्रेम को कुनै निश्चित “अर्थ” हुदैन तर प्रेम “व्यर्थ” पनि हुदैन
63. बलात्कार पूरुष ले हैन बलत्कारि ले गर्दछ
64. रोऐर सकिने भनेको त आशु मात्रै हो पिडा त सधै मन मा रहिरहन्छ
65. मलाई तेहि बालापनमा रम्न मन छ जतिबेला चोट लागेपनि छाला मा दुख्थ्यो तर मन दुख्दैन थियो
Images sad Nepali status


66. मुस्कान जिन्दगि को सबै भन्दा ठुलो हतियार होरे तेसैले मुस्कुराएर मौनता को हत्या गरिन्छ छु
67. जिन्दगि नयाँ तरिका ले सुरु गर्नु छ अब, जहाँ तिमि अन्जान् हुनेछौ….!!
68. जब जब तिम्रो तस्बिर हेर्छु तिमिले दियको अनगिन्ति चोट हरु अझै याद आउँछन्…
69. बिहे अघि पो पिरति त, बिहे पछि त पिर अति हुन्छ…!l

70. जस्लाई यहि जन्म मा त पाउन्न सकिन्न भग्वान सङ्ग उसलाई नै जन्मौ जन्म को लागि माग्न मन लाग्छ
71. अरू त कुरै छोड कान्छा तिम्रो थरको मान्छे भेटे भने पनि आफन्त हुन् की जस्तो लाग्छ।
72. बुझ्ने हरु ले नबुझे पछि नत रुनुको कुनै अर्थ हुन्छ नत पीडा सुनाउनु को नै ।
73. आजकल मानवता बदलिएको छ, त्यसैले त आगोले भन्दा बढी यादले पोल्छ अनि काँडाले भन्दा बढी वचनले घोच्छ।
74. सानो मनमा अटाउने तिमी भाग्यमा अटाउन सकेनौ है.
75 “भेट-घाट सपनी जस्तो भयो यो मन कसरी बुझाउनु ।”
76 हरेक मान्छे जसोतसो बाचेकै हुन्छ चाहे त्यो दुख लिएर होस या दुखाइ ।
77. मैले आफुलाइ बुझेकोछु अरुलाइ बुझ्न त समय खर्चिनु पर्छ अनि मात्र थाहा हुन्छ उ के हो भनेर ।
78. साला यो जिन्दगी अनि गर्मी पनि उस्ता उस्तै लाग्छ मलाइ दुबैले मन अनि ज्यान मात्र जलाउने ।
79.”देउता जस्तै भएउ तिमी पनि, जति नै चाहेर पनि पाउन नसकिने !”
80. खुशी जहा पनि पाइन्छ यदि तिमिले त्यसलाइ मन देखि आभास गर्न सक्यौं भने चाहे त्यो महल होस या झुपडी ।